म्याग्दीमा २०६ औँ भानु जयन्ती मनाईदै

विकल्प न्युज बेनी,विहिबार असार २६ गते । म्याग्दी जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले २०६ औँ भानु जयन्तीको अवसर पारेर यही असार २९ गते ‘रचना वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्ने भएको छ । आफ्नो स्थापना कालदेखि नै हरेक भानु जयन्तीको दिन साहित्यिक कार्यक्रम गर्ने गरेको म्याग्दी साहित्य सञ्चारले यसपटक पनि जिल्लामा … Continue reading म्याग्दीमा २०६ औँ भानु जयन्ती मनाईदै